वैभव सूर्यवंशीले अझै पाएनन् डेब्यूको अवसर, इंग्ल्यान्डविरुद्धको टी–२० मा टीममै परेनन्
nepalpress.com · Thu Jul 02 01:17:41 GMT 2026
काठमाडौं। इङ्ग्ल्यान्डविरुद्धको पाँच खेलको टी–२० शृंखलाको पहिलो खेलमा भारतका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले डेब्यू गर्ने अपेक्षा गरिए पनि अन्तिम टोलीमा स्थान पाउन सकेनन्।
चेस्टर–ले–स्ट्रिटमा बुधबार भएको खेल वर्षाका कारण रद्ध भएको थियो। अभिषेक शर्मा र श्रेयस अय्यरले अर्धशतकीय इनिङ्समा भारतले २० ओभरमा १८९ रन जोडेको थियो। तर, इंग्ल्यान्डले जवाफी ब्याटिङ नै नगरी खेल रद्ध भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)