संसद्बाट केहीबेरमै हिँडेका बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
khabarhub.com · Tue Jul 14 09:23:58 GMT 2026

काठमाडौं- गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा झुल्किएका प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार अपराह्न बस्ने गरी मन्त्रिपषरिषद्को बैठक डाकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)