महँगी र कालाबजारी नियन्त्रण गर्न माग
kendrabindu.com · Tue Jul 14 09:37:00 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको तर्फबाट सांसद युवराज दुलालले सरकारलाई महँगी, कालाबजारी र विचौलियातन्त्रलाई नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने माग राखेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा रोष्ट्रममा उपस्थित भई सांसद दुलालले सरकारको गतिविधि जनतामुखी हुनुपर्ने धारणा राखे । सरकारले सुशानको पक्षमा प्रभावकारी जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)