उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेट, व्यापार र आर्थिक सहकार्यमा छलफल
kalakarmi.com · Tue Jul 14 09:38:42 GMT 2026

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ । भेटका क्रममा राजदूत अन्स्र्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)