‘एक्सप्रेस वे’ को सरकारलाई रिमाले सम्झाइन् ट्रक साहित्य- हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ
nagariknews.nagariknetwork.com · Tue Jul 14 09:42:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् रिमा विश्वकर्माले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै नागरिकको मानसिक स्वास्थ्यलाई सरकारको प्राथमिक कार्यसूचीमा राख्न माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् विश्वकर्माले नीतिगत सुधारको दौडमा रहेको सरकारलाई सचेत गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)