शेयर बजारमा झिनो वृद्धि, करीब साढे ८ अर्बको कारोबार
corporatenepal.com · Tue Jul 14 09:34:45 GMT 2026

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज झिनो अंकले बढेको छ । बजार बढेसँगै कारोबार रकम पनि बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.११ अंकले बढेको छ । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५७६.२९ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)