मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
ratopati.com · Tue Jul 14 09:53:25 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसद्मा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जवाफ दिने क्रममा नियमावली विपरीत अवरोध सिर्जना गरिएको भन्दै नियमापत्ति जनाएका छन्।
मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा नियमावलीको व्यवस्था उल्लेख गर्दै प्रमुख सचेतक बुर्लाकोटीले मन्त्रीको सम्बोधनका क्रममा बिचमै उठेर दोहोरो प्रश्न तेर्स्याउनु संसद्को मर्यादा विपरीत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)