जब संसदमै खगेन्द्र सुनारले नेल लगाएर आएको हुँ, भाउजुको गोडामा तेल लगाएर आएको होइन भने...
barnanmedia.com · Tue Jul 14 09:43:58 GMT 2026

काठमाडौँ |
मंगलबार प्रतिनिधिसभाको बैठकमा राहदानी विभाग अगाडि भएको राइडर गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर संसद् भित्र महासङ्ग्राम चलेको छ। सामाजिक सञ्जाल र सडकमा "गणेश नेपाली जल्दा दलित नेता खगेन्द्र सुनार कहाँ लुकेका छन्?" भन्दै कडा आलोचना भएपछि आक्रोशित बन्नुभएका सांसद सुनारले रोस्टममा पुगेर आफ्नो राजनीतिक र सङ्घर्षको इतिहास पल्टाउँदै विरोधीहरूको मुख थुन्ने काम गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)