६० हजार करार कर्मचारीको रोजगारी सङ्कटमा: जागिरको सुनिश्चितता माग गर्दै अर्थ मन्त्रालय घेराउ
barnanmedia.com · Tue Jul 14 09:45:58 GMT 2026

काठमाडौ|
सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयहरूमा कार्यरत हजारौँ करार कर्मचारीहरूले आफ्नो भविष्य अनिश्चित बनेको भन्दै सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन्। सहायक पदहरूमा सोझै करारमा कर्मचारी नराखी बाह्य निजी एजेन्सीहरू (आउटसोर्सिङ) मार्फत मात्र कामदार लिने सरकारी गृहकार्यको विरोधमा १८ वटै मन्त्रालयका कर्मचारीहरूले अर्थ मन्त्रालय ठप्प पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)