प्रतिनिधिसभा बैठक बुधबारको लागि स्थगित
nagariknews.nagariknetwork.com · Tue Jul 14 10:04:20 GMT 2026

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)