प्रधानमन्त्रीको तर्फबाट संसद्मा कानुनमन्त्रीले पेश गरिन् तीन आयोगका वार्षिक प्रतिवेदन
onlinekhabar.com · Tue Jul 14 10:09:03 GMT 2026

३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा तीन वटा आयोगका प्रतिवेदनहरू पेश भएका छन् ।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा आयोगको प्रतिवेदन मंगलबार प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)