प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित
nepallive.com · Tue Jul 14 10:10:45 GMT 2026

काठमाडौँ – प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)