चालकलाई एकैपटक ५० हजार जरिवाना गर्ने होइन : मन्त्री लम्साल
lokaantar.com

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने ५० हजार जरिवानाबारे प्रष्टीकरण दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्री लम्सालले नयाँ बन्ने ऐनमा कसुर अनुसारको जरिवाना तोकिने र नियम उल्लंघन गर्ने चालकलाई एकै पटक ५० हजार जरिवाना तिर्नुनपर्ने विषय प्रष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)