कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति लैजाँदै, नेपालीका लागि कस्तो छ सम्भावना ?
annapurnapost.com · Tue Jul 14 10:13:23 GMT 2026

दक्षिण कोरियाले वधशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। दीर्घकालीन श्रमिक अभाव रहेको वधशालामा विदेशी श्रमिक भित्र्याउन लागेको हो। कोरियाको कानुन मन्त्रालयले सामान्य दक्ष कामदार (ई-७-३) भिसामा मासु काट्ने कम्पनीहरूमा नयाँ नियम लागु गर्दै सिधै विदेशी कामदार राख्न मिल्ने गरी प्रयोगात्मक रूपमा पहिलो पटक विदेशी कामदार भित्र्याउन लागेको जानकारी दिएको छ।
यदि यो प्रयोग सफल भएमा यसको मागमा वृद्धि हुन सक्नेछ। यसमा नेपाली जान पाउने सम्भावना पनि उच्च छ। यसका लागि मासु काट्ने क्षेत्रसम्बन्धी शिक्षण संस्थाबाट मासु काट्नेसम्बन्धी शिक्षा पूरा गरेको वा प्रमाणपत्र प्राप्त गरेपछि ३ वर्ष वा सोभन्दा बढी अनुभव भएको हुनु पर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)