फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
nepalnews.com · Thu Jul 02 01:27:23 GMT 2026
काठमाडौँ
। बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगलविरुद्ध जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)