जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर
nagariknews.nagariknetwork.com · Thu Jul 02 01:16:52 GMT 2026

युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन महिनाको अहिलेसम्मकै लामो गर्मीको लहर बनेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ।
अस्ट्रियाको मौसम एजेन्सी जियोस्फेयर अस्ट्रियाका अनुसार जुन महिनामा देशको औसत तापक्रम सामान्यभन्दा एक दशमलव चार डिग्री सेल्सियस बढी रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)