६ वर्षको सफ्टवेयर सपोर्ट र अत्याधुनिक एआई फिचर्ससहित सामसुङ ग्यालेक्सी ए२७ ५जी नेपालमा
kendrabindu.com · Tue Jul 14 10:32:02 GMT 2026

काठमाडौं । नेपालका लागि सामसुङको आधिकारिक वितरकले आफ्नो लोकप्रिय ‘ए’ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ।
विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको यस डिभाइसमा अत्याधुनिक एआई फिचर्स, प्रिमियम कार्यक्षमता, मजबुत सुरक्षा र ६ वर्षको लामो सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)