सुरुङमा फसेकाको खोजी तीव्र, लाङ्टाङ र चिलिमेमा भारतीय टोली परिचालित
newsofnepal.com · Wed Sep 02 14:51:39 GMT 2026

काठमाडौँ।
भोटेकोशी नदीमा आएको बाढीपछि नदी आसपासका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धारकर्मीसँग समन्वय गर्दै लाङ्टाङ र चिलिमे क्षेत्रमा काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)