१० दिनमा खुलेको संसदमा अराजक हर्क, कांग्रेसको काबु बनाउने तर्क
shilapatra.com · Wed Jun 10 15:40:25 GMT 2026

१७ जेठदेखिको प्रतिनिधिसभाको अन्योल २७ जेठमा आउँदा बल्ल हट्यो । तैपनि अन्योल पूर्ण रूपमा भने हटिसकेको छैन । किनकि विपक्षी दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई संसदमा अनिवार्य उपस्थित गराउन भनेको छ ।
प्रधानमन्त्री कार्यालयबाट हिडेँर १ मिनेटमा पुगिने संसदमा प्रधानमन्त्री नपुगेको भन्दै उसले प्रतिनिधिसभा नियमावली र संविधानका प्रावधान देखाएर संसदमा सदावहार प्रश्न गर्दै आएको छ । उसले बुधबार पनि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध गर्यो भने बोल्न समय नपाएको भनेर वेल घेराउ पनि गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)