नवलपरासीबाट लागुऔषधसहित दुई जना पक्राउ
lokaantar.com

नवलपरासीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पाल्हिनन्द वडा नम्बर–२ र सरावल गाउँपालिका–७ मा ठूलो मात्रामा लागुऔषध बिक्री वितरण भएको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरीको संयुक्त टोलीले उनीहरूलाई १ हजार ९३५ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)