इङ्गल्याण्डविरुद्धको पहिलो ओडीआईमा रोहित र विराट पनि खेल्दै
nagariknews.nagariknetwork.com · Tue Jul 14 10:51:04 GMT 2026
कप्तान शुभमन गिलको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली इङ्गल्याण्डविरुद्धको पहिलो एकदिवसीय (ओडीआई) खेलिरहेको छ।
लामो समयपछि टोलीका दुई सिनियर खेलाडी विराट कोहली र रोहित शर्मा एकदिवसीय खेलमा फर्किएका छन् भने स्टार तीव्र गतिका बलर जसप्रित बुमराहले ९६८ दिनपछि यसै खेलमार्फत एकदिवसीय क्रिकेटमा पुनरागमन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)