नेपालले क्वार्टरफाइनलमा जापानको सामना गर्ने
baahrakhari.com · Tue Jul 14 10:51:04 GMT 2026
काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा जापानको सामना गर्ने भएको छ ।
नेपाल समूह ‘डी’को विजेता तथा जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनल खेल्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)