अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना
nepallive.com · Tue Jul 14 10:59:53 GMT 2026

काठमाडौं– अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।
सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)