सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, यी विषयमा निर्णय हुने सम्भावना
bishowkhabar.com · Tue Jul 14 11:06:51 GMT 2026

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त चार सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ ।