राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण
onlinekhabar.com · Tue Jul 14 11:07:45 GMT 2026

३० असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)