लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्षले लिए सपथ
corporatenepal.com · Tue Jul 14 11:11:01 GMT 2026

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्यप्रसाद पराजुलीलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आजै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम केसीलाई पद तथा गोपनीयताको शपथ गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)