विश्वकप खेलेर फर्कदा हाल्यान्डले लगेको ‘नौलो चिनो’को चर्चा
setopati.com · Tue Jul 14 11:19:56 GMT 2026
फिफा विश्वकप २०२६ मा नर्वेले क्वार्टरफाइनलसम्म पुगेर इतिहास रच्यो। क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग पराजित भएर घर फर्कनु परे पनि उसका स्ट्राइकर एर्लिङ हालान्ड अमेरिकामा निकै लोकप्रिय बने।
५ खेलमा ७ गोल गरेका हालान्डको अमेरिकामा लोकप्रियता यति बढ्यो कि जसले गर्दा विश्वकपको अवधिमा मात्रै उनको इन्स्टाग्राममा २ करोड २० लाख फलोअर्स थपिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)