युरोपियन युनियनद्वारा युक्रेनलगात नयाँराष्ट्रलाई सदस्यता दिने वार्ताको निरन्तरता
barnanmedia.com · Tue Jul 14 11:22:16 GMT 2026

युरोपियन युनियनले मङ्गलबार युक्रेन लगायतका नयाँ सदस्यता लिन इच्छुक राष्ट्रहरुको लागि दोस्रो चरणको वार्ता सुरु गरेको जनाइएको छ भने युक्रेनले भने यस विषयमा छिटो प्रगति गर्न र निर्णयमा पुग्न दबाब दिइरहेको छ ।
यस अघि हंगेरीको विरोधका कारण सदस्यता वार्ता निर्णयमा पुग्न ढिलाइ भए पछि २७ वटा राष्ट्रको समुह इयुले गत महिना युक्रेनसँग सदस्यता वार्ताको पहिलो चरण औपचारिक रूपमा सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)