न्युरोड र मिडिया हाउसअघि अवरोध गर्ने समूह एउटै हुन् ?
baahrakhari.com · Tue Jul 14 11:32:24 GMT 2026

काठमाडौँ । व्यापारिक क्षेत्र न्युरोड आइतबार दिनभर अस्तव्यस्त थियो । सडकका दुवैतिर सवारी साधन पार्किङ गरिएपछि भद्रगोल भएको थियो । दुई वर्षयता न्युरोड र दरबारमार्गका सडकमा अनधिकृत पार्किङमा कडाइ गरिएको छ ।
तर, आइतबार स्थानीय र व्यवसायीहरूसमेत चकित पर्ने गरी एकाएक अव्यवस्थित पार्किङ गरियो । जहाँ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोली र ट्राफिक प्रहरीको उपस्थिति शून्य थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)