मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
ratopati.com · Tue Jul 14 11:43:54 GMT 2026

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)