मिटरब्याजबारे विगतमा गठन भएका आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
nepalpress.com · Tue Jul 14 11:45:23 GMT 2026

काठमाडौं । सरकारले मिटरब्याजका सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले योसहित ५ निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)