सरकारी विज्ञापन निषेधको निर्णय सर्वाेच्चद्धारा खारेज
barnanmedia.com · Tue Jul 14 11:36:55 GMT 2026

काठमाण्डौं ३० , असार: सरकारी विज्ञापन नीजि मिडियालाई निषेधको सरकारी निर्णय सर्वाेच्चद्धारा खारेज भएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्धय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को नीजि मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)