प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
ratopati.com · Tue Jul 14 11:47:51 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोसाक भत्ता कार्यान्वयनमा ल्याएको छ।
कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोसाक अनिवार्य रूपमा प्रयोग गर्ने गर्न कर्मचारीलाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)