२२ करोड बक्यौता नतिर्ने चिनी मिलका दुई सञ्चालक पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jul 14 11:43:41 GMT 2026

उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ का शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)