मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
khabarhub.com · Tue Jul 14 11:50:45 GMT 2026

काठमाडौं – सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)