मुम्बई शीर्ष स्थानमा, प्लेअफ समीकरणबाट बाहिरियो राजस्थान
baahrakhari.com · Thu May 01 18:05:19 GMT 2025
काठमाडौं । राजस्थान रोयल्सविरुद्ध १०० रनको सहज जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)