के बालेन सरकार भिजिलान्तेमाथि भर पर्न थालेको हो ?
nepalviews.com · Tue Jul 14 12:00:11 GMT 2026

असार २९ गते सोमबार एक अनौठो समाचार देशभरि फैलियो । संचार गृह कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, विपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर र भाटभटेनी सुपरमार्केटको गेटमा अज्ञात व्यक्तिहरूले प्रवेश असहज हुने गरी गाडी छोडेर हिँडे ।
यो समाचार सुन्नेहरू केही घण्टासम्म आश्चर्यचकित भए । यो कार्य कस्ले, किन र कुन उद्देश्यले गरेको हो, प्रस्ट भएन, रहस्यजस्तो लाग्यो । विस्तारै कडीहरू खुल्दै गए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)