वायुसेवा निगमको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त
clickmandu.com · Tue Jul 14 12:03:16 GMT 2026

काठमाडौं । वायुसेवा निगमको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिएर कार्यकारी अध्यक्षको पदमा नियुक्त गरेको हो ।
हाल नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष तथा महाप्रबन्धकको काम समेत काम गर्ने गरी नियुक्त भएका श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सदस्य नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)