अत्यधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु
kendrabindu.com · Tue Jul 14 12:06:11 GMT 2026

एजेन्सी । मे र जुन महिनामा आएका दुईवटा अत्यधिक गर्मीका लहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु भएको एक बेलायती अध्ययनले जनाएको छ ।
यो अध्ययन इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले संयुक्त रूपमा गरेको हो। अनुसन्धानकर्ताहरूले इङ्ग्ल्याण्ड र वेल्समा आएका दुईवटा चरम गर्मीका लहरका क्रममा र गर्मीसँग सम्बन्धित संक्रमणका कारण मृत्यु भएको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)