शेयर धितो कर्जामा नयाँ मापदण्ड बनाउँदै राष्ट्र बैंक, सीमाभन्दा सबलतालाई प्राथमिकता
nepalpress.com · Tue Jul 14 12:09:20 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा नयाँ मापदण्ड बनाउने भएको छ । संस्थाको सबलताको आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने तयारी थालिएको हो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यस सम्बन्धी व्यवस्था गरिएको छ । मौद्रिक नीतिमा भनिएको छ- संस्थाको सबलताको आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)