होल्डिङ सेन्टरका विद्यार्थी बोक्न बसको व्यवस्था
onlinekhabar.com · Tue Jul 14 12:10:13 GMT 2026

३० असार, काठमाडौं । सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय लैजान र ल्याउन बसको व्यवस्था गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेमा दुई वटा बसको व्यवस्था मिलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)