कच्चा तेलको मूल्य एक महिनाकै उच्च बिन्दुमा
hamrakura.com · Tue Jul 14 00:00:00 GMT 2026
तेल अभिभ । इरानको हर्मुजमा तनाव बढेपछि विश्वव्यापी कच्चा तेलको मूल्य बढेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८६ अमेरिकी डलर पुगेको छ ।
जबकि अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य प्रति ब्यारेल ८० डलर पुगेको छ। दुवै एक महिनाकै उच्चतम स्तरमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)