अध्ययन भन्छन्- अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २७ सय जनाको मृत्यु
dcnepal.com · Tue Jul 14 12:12:48 GMT 2026

एजेन्सी। मे र जुन महिनामा आएका दुईवटा अत्यधिक गर्मीका लहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु भएको एक बेलायती अध्ययनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)