उपराष्ट्रपति यादव कतार प्रस्थान
newsofnepal.com · Tue Jul 14 12:13:06 GMT 2026

काठमाडौँ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका छन् । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको तीनदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)