गाडी पार्किङ सरकारको नियोजित कार्य होइन, गर्नेलाई कारबाही हुन्छ : मन्त्री पोखरेल
baahrakhari.com · Tue Jul 14 12:12:00 GMT 2026

काठमाडौं । सरकारले कानुनविपरित र जथाभावी रूपमा सवारीसाधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)