पौडी टोली थाइल्यान्ड जाने
neplays.com · Tue Jul 14 12:19:00 GMT 2026
काठमाडौं । एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडीले नेपालीको चुनौती पेश गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)