मधेश बजेट विवाद : कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन
onlinekhabar.com · Tue Jul 14 12:16:36 GMT 2026

३० असार, जनकपुरधाम । मधेश प्रदेशमा बजेट विवाद समाधान गर्न बनेको संसदीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गरेको छ।
मंगलबार बसेको मधेश प्रदेश सभा बैठकमा कार्यदलको तर्फबाट जसपा नेपालका सांसद उपेन्द्र महतोले १० बुँदे प्रतिवेदन पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)