होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन
khabarhub.com · Tue Jul 14 12:16:25 GMT 2026

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालय आवतजावतका लागि बस सेवा सञ्चालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)