एक आर्थिक वर्ष, तीन अर्थमन्त्री : जसले बजेट ल्याए, उनै छन् प्रहरी हिरासतमा
shilapatra.com · Tue Jul 14 12:20:58 GMT 2026

आर्थिक वर्ष २०८२/८३ निकै रोचक र प्रेरणादायी वर्ष बन्न पुग्यो । खासगरी राजनीतिकसँगै सत्ता र पुस्तान्तरणको ‘आधार वर्ष’ बन्न पुगेको यो वर्षले संयोगले तीनवटा अर्थमन्त्री पायो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, रामेश्वर खनाल र डा. स्वर्णिम वाग्ले संयोगले एकै आर्थिक वर्षका लागि मुलुकले पाएका तीन जना अर्थमन्त्रीहरू हुन् । नेपालको इतिहासमा एकै वर्ष तीनवटा अर्थमन्त्री पाएको यो दोस्रो संयोग हो ।
आर्थिक वर्ष २०७९/८० मा पहिलोपटक अर्थमन्त्री वर्षमान पुन, विष्णुप्रसाद पौडेल र प्रकाशशरण महत एकै वर्ष अर्थमन्त्री बन्नेका थिए । संयोगले यो वर्ष पनि तीन जना अर्थमन्त्री बनेका छन् भने अझ रोचक पक्ष यसपटक पनि तीन अर्थमन्त्रीभित्र उनै पौडेल परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)