यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
canadanepal.com · Tue Jul 14 12:27:56 GMT 2026

काठमाडौं - सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गरेका निर्णयहरूको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)